असल र रुपवती केटीहरु किन ट्यापे केटाहरुलाई मन पराउँछन् ? कारण यस्ताे छ....
माघ १६, एजेन्सी–तपाईंमध्ये धेरैले यो कुरा सुनेको हुनुपर्छ र रुपवती केटीहरु ट्यापे केटाहरुसंग लासिएर हिडिरहेका देख्नुपर्छ कि असल केटीहरुले खराब केटाहरुलाई मन पराउँछन् । यहाँ खराब भनेर कुनै अपराधिक घटनामा सहभागी हुने केटाहरुलाई भनिएको होइन् । यहाँ खराब भनेर कुनै उद्देश्य विना आफ्नै मर्जिको भद्रगोल जिन्दगी बिताउन खोज्ने केटाहरुलाई भनिएको हो ।
यस्ता केटाहरुले आफ्नो बाहेक अरु कसैको बारेमा सोच्ने गर्दैनन् । असल केटाहरुले आफ्नी प्रेमिकालाइृ कसरी खुसी बनाउ भनेर चौबीसै घण्टा सोचिरहन्छ । तर यसको विपरीत केटीहरु भने घमण्डी र सन्की
खालकाहाइफाइ देखाउने खालका केटीहरु मन पराउने गरेको एक अनुसन्धानले देखाएको हो । केटीहरुको यस्तो बानीलाई लिएर थुप्रै प्रकारका अनुसन्धनहरु गरिएका छन् ।
मानव व्यवहारको अध्ययन गर्न केही शोधकर्ताहरुका अनुसार महिलाहरुलाई खरब केटाहरुलाई सुधार गर्न सकिन्छ भन्ने लाग्ने गरेको बताएका छन् ।
उनीहरुलाई यस्तो गर्दा आनन्द महसुस हुने बताइएको छ । जसरी बच्चालाई काम गराउँदा बच्चाले त्यो काम ग¥यो भने आननद महसुस हुनछ त्यस्तै खराब पुरुषलाई सुधार्दा महिलाहरुले आनन्द महसुस गर्ने बताइएको छ ।
तर केटीहरुले गरेको यस प्रकारको माया दीर्घकालीन नभइ क्षणिक हुने हुने र उमेरको परिपक्वतासँगै उनीहरुले इमान्दार र असल केटा मन पराउने गरेको पनि बताइएको छ ।
केटीहरु प्रेम गर्ने समयमा त्य प्रकारका केटा रोजे पनि विवाह गर्ने बेला भने आफ्नो भावनालाई प्राथमिकता दिने केटाहरु खोज्ने गरेको अनुसन्धानले बताएको छ ।
साच्चै टयापे केटाहरुलाई रुपवती केटीहरुले कसरि माया गर्छन त्यो हेर्न तल क्लिक गर्नुहोस ---




0 comments
Write Down Your Responses