माघ १६, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।
0 comments
Write Down Your Responses