• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, international news, Latest Updates, Photo » ५ करोडको सुनको जलप लगाइएको माओको ३७ मिटर अग्लो मुर्ति
५ करोडको सुनको जलप लगाइएको माओको ३७ मिटर अग्लो मुर्ति

PHOTO :रोयटर्स 
बीबीसी / काठमाडौं, २३ पुस । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको ३७ मिटर अग्लो सुनको जलप लगाइएको मुर्ति निर्माण गरिएको छ । 

तोन्जु काउन्टीका एक व्यापारीले बनाएको यो मुर्ति निर्माणमा करिब ४ करोड, ९० लाख रुपैयाँ (३ मिलियान युआन) खर्च भएको चाइना डेलीले जनाएको छ । हेनान प्रान्त ५० को दसकमा माओले सुरु गरेको कम्युनिस्ट क्रान्तिको केन्द्र थियो । 
मुर्ति निर्माणमा केही स्थानीयले पनि आर्थिक सहयोग गरेको बताइएको छ । केहीले भने माओकालमा थुप्रै निर्दोष चिनियाको मृत्यु भएको भन्दै उनको मुर्ति निर्माणको आलोचना पनि गरेका छन् । 

Labels: BreakingNews, international news, Latest Updates, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State