ट्वीटर प्रयोगकर्तालाई खुशीको खबर
काठमाडौं, २२ पुष । विद्यमान अवस्थालाई ब्यापक सुधार गर्दै ट्वीटरले १० हजार अक्षरसम्म ट्वीट गर्न सकिने व्यवस्था चाडैनै लागु गर्ने जनाएको छ । हाल एक सय ४० अक्षरमा मात्र ट्वीट गर्ने व्यवस्थाबाट ब्यापक सुधार गर्दै लामो स्टाटस लेख्नेहरुका लागि सहयोग पुर्याउँदै ट्वीटरले निकट भविष्यमै १० हजार अक्षरसम्मको ट्वीट गर्न सकिने व्यवस्था गर्न लागेको रिकोट डट नेटले उल्लेख गरेको छ ।
ट्वीटरका सिइओ ज्याक डोर्सेले निकट भविश्यमै ट्वीटर प्रयोगकर्ताले एउटा ट्वीट १० हजार अक्षरसम्मको गर्न सक्ने बताएका डटनेटले जनाएको छ ।



0 comments
Write Down Your Responses