• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Latest Updates » हप्तामा कति पटक चुम्बन र सेक्स गर्दा स्वास्थलाई राम्रो-पढ्नुस
हप्तामा कति पटक चुम्बन र सेक्स गर्दा स्वास्थलाई राम्रो-पढ्नुस

पुस २३, काठमाडौं, एजेन्सि – हप्तामा तीनपटक यौन सम्पर्क गर्नुहोस र आफ्नो वैवाहिक जीवन स्वस्थ र शुखमयम बनाउनुहोस । हालै गरीएको यक नया“ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो । यो अनुसन्धान अनुसार मानिसले आफ्नो वैवाहीक जीवनलाई स्वस्थ्य र शुखमय बनाउनका लागि हप्तामा तीनपटक यौन सम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । 

‘यदि तपाई आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसनधान अनुसार मानिसहरुले आफ्नो शुखयम वैवाहिक जिवनका लागि हरेक दिन आफ्नो श्रीमान वा श्रीमतीलाई विहानको एकपटक आइ लभ यु भन्न पनि आवश्यक रहेको छ । यसका साथै यदि तपाईले हरेक दिन आफ्नो जोडीलाई कम्तिमा तीनपटक अङ्गालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नु भयो भने तपाईको वैवाहिक जीवन स्वस्थ्य र सुखमय बन्न सक्नेछ । 

यो अनुसन्धानमा तीन हजार भन्दा बढी विवाहित मानिसहरुलाई समावेश गरिएको थियो । उनुसन्धानमा सहभागिहरुलाई वैवाहिक जीवनका वोरमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समुहका वैवाहिक जोडिमा विवाह भएको दिन देखि दुई वर्षसम्म वैवाहिक जीवन वीताएका मानिस सामेल थिए । अनुसनधान पछि अधिकासं मानिसहरुले हप्तामा कम्तिमा तीनपटक यौन सम्पर्क गर्ने गरेको र दैनिक चार पटक चुम्वन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए । जस्मा सवैभन्दा खुसी र स्वस्थ्य जोडी हप्तामा तीनपटक यौन सम्पर्क गर्ने र दैनिक चार पटक आफ्नो जोडिलाई चुम्बन गर्ने मानिसहरु रहेका थिए ।

Labels: Articles, Health, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State