• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, News » नेपालीहरु वर्षमा ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको रक्सी पिउँछन्
नेपालीहरु वर्षमा ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको रक्सी पिउँछन्

माघ १७, काठमाण्डाै । नेपालीहरु वर्षमा ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको रक्सी पिउँछन् । नेपालमै उत्पादन भएका र विदेशबाट आयात हुने विभिन्न ब्रान्डका रक्सीमा नेपालले वार्षिक करिब ६२ अर्ब रुपैया खर्च गर्छन् । 

रक्सी खानेहरुलाई रोक्ने त सरकारको कुनै योजना छैन । तर गुणस्तरहित मदिरा नियन्त्रण गर्न सरकारले कानुन बनाउँदैछ । 

नेपालमा हालसम्म मदिराजन्य पदार्थको गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जीवाणु र मानव स्वास्थ्यलाई गनैसक्ने हानी बारे कुनै मापदण्ड छैन । यस्ता समस्या समाधान गर्न सरकारले रक्सीको आयात निर्यातमा लगाम लगाउँन मापदण्ड बनाउँछैन । अाजकाे अन्नपूर्ण पोस्टमा खबर छ ।

Labels: Articles, BreakingNews, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State