• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Politics » मधेसको विकासका लागि सरकारले ५ सय करोड लगानी गर्ने
मधेसको विकासका लागि सरकारले ५ सय करोड लगानी गर्ने

काठमाडौँ १७ माघ । सरकारले संवेदनशील मानेका तारईका आठ जिल्लालाई केन्द्रित गरे र भारतीय सीमामा अर्बौं लगानी गर्ने भएको छ । 
दुई दसकदेखि सशस्त्र द्वन्द्व, आन्दोलन र नाका बन्दीले समेत थलिएका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सीमा क्षेत्रसँग जोडिएका भूभागको भौतिक र सामासजिक पूर्वधा विकास गर्न सरकारले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्न लागेको हो । 
सीमा क्षेत्रको विकास लागि सरकारले पहिलोपटक ‘सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । 

आजको नागरिक दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State