प्रधानमन्त्री वलीले मगरको महान चाड माघे संक्रान्तिमा केके गरे? केके भने पुरा भिडियो
माघ २, टुडिखेल, काठमाडौं, मगरहरुको माहान चाड मागे संक्रान्तिमा प्रमुख अतिथि हुनु भएको प्रधानमन्त्री केपी ओली ले केके भने र केके गरे पुरा भिडियो हेर्नुहोस र तपाईको सकारात्मक टिप्पणी लेख्नुहोस, आज पनि भब्य कार्यक्रम हुदैछ, सबै भिडियोहरु अपलोड गरेका छन् हेरर कमेन्ट गर्नु होला -----
नेपाल मगर संघले आयोजना गरेको माघे संक्रान्ति मनाउन आउनु भएको सहभागीहरु
प्रधानमन्त्रीद्वारा टिका ग्रहण गर्दै र टिका लगाउदै मगर चेली हरु
अतिथि आसनग्रहण गर्दै प्रधानमन्त्रि
स्वागत गित महासचिब नबिन रोकाबाट स्वागत उद्घाटन कार्यक्रम कार्यक्रममा हुर्रा नाच


0 comments
Write Down Your Responses