विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यको सूचीमा पहिलो नम्बरमा नेपाल (फोटो फिचर सहित)
![]() |
| गोक्यो लेक फोटो: महेश राना |
पुस २१, काठमाडौं, साच्चै नै नेपाल पर्यटकीय हिसाबले विश्वकै उत्क्रिस्ट, मनोरम प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यावरण पर्यटन बिषेसताले भरिपुर्ण छ भन्ने कुरा प्रमाणित भएको छ । बेलायतको पर्यटकीय अनलाइन पोर्टल riff guide रफ गाइड्सले १० उत्कृष्ट गन्तव्य मध्ये नेपाललाई पर्यटन बिषेसताका आधारमा सन २०१६ का लागि पहिलो नम्बरमा राखेको छ।
'विनाशकारी भूकम्प र लगतारको परकम्पपछि नेपालको पर्यटन उद्योग पुनः विकास र शुरु हुन थालेको छ, नेपाल २०१६ का लागि हाम्रो पहिलो पर्यटन गन्तव्य बनेको छ।' रफ गाइडले भनेको छ,
रफ गाइडले गरेको सुचिकरनमा नेपालपछि सूचीको दोस्रोमा कोलम्बिया परेको छ। त्यसपछि कम्बोडिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र दशौं नम्बरमा श्रीलंका रहेकाे छ।
मुस्तांग
| Mustang side, photo by binod rana |
solukhumbu
| Mount amadablam photo by Mahesh rana |
Solukhumbu
| Mount Everest Photo By Mahesh Rana |
The Tourism online Portal Raff Guide has published the rank of best tourism destination for 2016 in the world, In the rank Nepal is on the top of other.



0 comments
Write Down Your Responses