गन्धर्भको सम्मान स्वरूप सुनौँ न आज सारंगीको मिठा धुन र स्वर (भिडिओसहित)
पुस ५, काठमाडौं, गन्दर्भ नेपालको सांस्कृतिक महत्व बोकेको लोपोन्मुख जात हो जसले घर आगन गाउमा सारंगीको रेटाईसंगै मिठा तिता संदेश पुर्याई मनोरंजन दिने गर्दछ, गंदर्भ देशको पहिचान पनि हो तर राज्यको एकल रास्ट्रघाती नीतिका कारण यो लोपोन्मुख अबस्थामा पुगेका छन्, म (महेश कुमार रानामगर) रास्ट्रियतालाई सारै माया गर्ने मान्छे यसैले बाटो घाटो हिड्दा सारंगी रेटेको देख्दा बित्तिकै आफ्नो साधारण क्यामाराले खिचेको तिनै गन्धर्बहरुले गएको रेटेको धुन युट्युबमा अपलोड गरेर राखेको छु, आज त्यसैलाई यहाँ राखेको छु छानेर रोजी रोजी सुन्नुस, सुन्नु मात्र होइन यस्ता रास्त्रियता जोगाउन आआफ्नो ठाउ बाट सक्दो पहल गरौ, यो हाम्रो धर्म हुनेछ-
GANDHARBA IS THE VERY LOPONMUKH COMMUNITY OF NEPAL. THEY HAVE NOT SPECIFIC LOCATION IN NEPAL BUT WE CAN GET SPECIALLY IN TANAHU, CHITWAN, POKHARA, THEY SING SONG WITH TYPICAL NEPALI BAJA SARANGI, VISIT ONE PLACE TO ANOTHER PLACE, COLLECT DONATION AND MANAGE ALL BY THE DONATION THEMSELVES. THE MESSAGE THE INCIDENT BY SONG AND SARANGI TUNE. HERE ARE I COLLECTED SOME VDO, LET SEE AND COMMENT.

१. पहिलो
जन्मिनु नांगै मर्नु छ नांगै, सम्पति जादैन साथ्
धर्म र कर्म पाप र दुस्ट, यति मात्र जान्छ साथ
तिमि धर्तीमा आयौ राम भगवान
किन जान्छ मानिसको प्राण
२. दोस्रो रेटु भने सारंगी तार छैन तिमि बिना बाच्नुको सार छैन
३. तेस्रो
आमाले सोध्लान नि खोइ छोरा भन्लान नि
रनै खुले भन्दिए
४. चौथो
आफ्नै मुटु भनेर हिडियो
यस्तै अन्य गीतको लागि तल क्लिक गर्नुहोस

0 comments
Write Down Your Responses