तत्काल समाधान नखोजे गम्भीर मानबिय संकटको खतरा- कार्टर
माघ १६, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले विद्यमान राजनीतिक गतिरोध र इन्धन संकट हल नभए नेपालले गम्भधीर मानवीय संकट बेहोर्नसक्ने चेतावनी दिएका छन् ।
कार्टरले शनिबार वक्तव्य जारी गरी नेपालमा मानवीय सहायताको आवश्यकता रहेकाले सहयोग जारी राख्न अन्तराष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन । नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतले लगाएको नाकाबन्दी तथा मधेसी दलले मुख्य नाका वीरगन्जमा आपूर्ति अवरोध गरिरहेका कारण नेपालमा इन्धन र औषधिको संकट छ । अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर

0 comments
Write Down Your Responses