• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Literature, News, Politics, Videos » राज्यको कानुन ब्लेड हो, कालो धन्धा गर्नेलाई एक ईन्च पनि छाडिने छैन-डी एस पि राणा भिडियो
राज्यको कानुन ब्लेड हो, कालो धन्धा गर्नेलाई एक ईन्च पनि छाडिने छैन-डी एस पि राणा भिडियो

माघ १६, काठमाडौं । बर्तमान देशको संकटकालिन अवस्थाको फाईदा लुट्दै खुलेआम कालो बजारी गर्ने अपराधीलाई एक ईन्च पनि नछोडिने डी एस पि राणाले बताउनु भएको छ् । देशको संकटकालिन अवस्थामा खुलेआम मौलाईरहेको कालो बजारी र सर्बसाधारणले खेप्नु परेको दु:ख पिडालाई कथाबस्तु बनाई भर्खरै मात्र दर्पन राईको निर्देशनमा बनेको सट मुभीमा अभिनय गर्दै डिएसपी बनेका कलाकार एम बर्तमान रानामगर्ले कालोबजारी गर्नेलाई एक ईन्च पनि नछाडिने बताउनु भएको छ ।

यस् सट मोभिमा सिआइडीको भूमिकामा ज्यक्सन शाही, कालोबजारीको भूमिकामा रुपकाजी थापा मगर र लालकाजी बज्र लामाले अभिनय गर्नु भएको छ । छायांकन बिनोद रानामगरले गर्नु भएको छ । कथा लेखन दर्पन राई र ज्याक्सन शाहीले गर्नु भएको छ भने मुभिको निर्देशान् दर्पन राइले गर्नु भएको छ । मोभीलाई एम एम एस इन्टरटेनमेन्ट प्रालीले यु-ट्युब बजारमा ल्याएको छ भने स्टेप अप मेदियाको प्रस्तुती रहेको छ ।
हेर्नुहोस् उक्त ८ मिनेटको सट मोभी

अन्य यस्तै भिडियो हेर्न तल क्लिक गर्नुहोस ---

Labels: Articles, BreakingNews, Literature, News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State