• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Entertainment, News » महिलामा भएका यी खराब बानिहरु कमैलाई मात्र थाहा हुन्छ-जानी राखौं
महिलामा भएका यी खराब बानिहरु कमैलाई मात्र थाहा हुन्छ-जानी राखौं

माघ ९, काठमाडौं, भनिन्छ सामान्यतया महिलाहरूलाई बुझ्न निकै कठिन हुन्छ । कुनै पनि व्यक्ति कुनै महिलाको गुण दोषको विषयमा सहजै पत्ता लगाउन सक्दैनन् । 

तर महिलाहरूको केही यस्ता खराब बानी हुन्छन् जुन उनीहरूको स्वभावमा सामेल हुन्छन् । 

यस्ता खराब बानीहरू के के हुन् र कसरी थाहा पाउन सकिन्छ भनेर चाणक्यले केही नीतिहरू बताएका छन् । 

जुन यस्ता छन्... 
१. अधिकांश महिलाहरू प्रत्येक कुरामा झुठो बोल्ने गर्छन् । त्यही झुठो बोल्ने बानीका कारण महिलाहरू धेरै पटक निकै संकटमा फस्ने गर्छन् । यति हुँदा पनि उनीहरूको स्वभावमा कुनै परिवर्तन आउँदैन । उनीहरूलाई एउटा झूठ लुकाउनका लागी बारम्बार झुठ बोल्नु पर्ने हुन्छ । 

२. महिलाहरू प्राय अचानक नै कुनै काम गरिरहेका हुन्छन् । बिना सोच र विचार उनीहरूले गर्ने केही काम सामान्य हुन्छ । यस कारण उनीहरू समयसमयमा निकै ठूलो समस्यामा पर्ने गर्छन् । उनीहरूले यसरी गरेको धेरै काम बिग्रिने गर्छ । 

३. चाणक्यका अनुसार कुरा गर्ने क्रममा बढीनै नाटक गर्ने गर्छन् । यस्तै, आफ्नो प्रभावलाई कायम राख्नका लागि तथा अन्य मानिसलाई आफू प्रति आकर्षित गर्नका लागी महिलाहरुले विभीन्न नाटक गर्ने गर्छन् । महिलाहरू आफूप्रति धेरै मानिस आकर्षित होउन् र धेरैले आफ्नो प्रशंसा गरून् भन्ने चाहना राख्छन् । 

४. महिलाहरूले आफूमा निकै आत्मविश्वास भएको देखाउन कुनै कुनै गर्नै नहुने काम पनि गरिरहेका हुन्छन् । यसका कारण उनीहरूले आफ्नो मान-सम्मान गुमाउनु पर्ने र थप समस्या पनि थपिने हुन सक्छ । 

५. सामान्यतया महिलाहरू धनप्रति निकै आकर्षित हुने गर्छन् । धन तथा गहनाप्रति उनीहरूको खास लगाव हुने गर्छ । कहिलेकाही धनको लोभमा राम्रो नराम्रो दुवै भुल्ने गर्छन् र गलत कार्य समेत गर्न पछि पर्दैनन् । 

६. चाणक्यका अनुसार महिलाहरूको मन कमलो हुन्छ । तर, केहि महिला निकै निर्दयी पनि हुन्छन् । उनीहरूले आफूलाई मन नपर्ने मानिसलाई निकै निर्दयी व्यवहार गर्छन् । यी सबै महिलाहरूको खराब गुणका बारेमा चाणक्यले सयौ वर्ष पहिले लेखेका थिए । यी सबै अहिले पनि उस्तै छन् 

source : nepaliheadlines
महिलाको स्वाभाब बारे थप थाह पाउन तल क्लिक गर्नुहोस

Labels: Articles, Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State