• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Latest Updates » मादक पदार्थभन्दा पनि हानिकारक हुन्छन यी पेय पदार्थ-जानी राखौ -भिडियो
मादक पदार्थभन्दा पनि हानिकारक हुन्छन यी पेय पदार्थ-जानी राखौ -भिडियो

पुस ३०, काठमाडौँ, मदिरापानलाई धेरैले स्वास्थ्य बिगार्ने पदार्थका रुपमा हेर्छन् । तर मदिराको लत बसेपछि त्यसबाट छुटकारा पाउन मुस्किल पर्छ जसका कारण तपाई हाम्रो स्वास्थ्य दिनानुदिन बिग्रिँदै गएको हुन्छ । अझ तपाई हामीले अन्जानमा यस्ता पर्दाथहरुको सेवन गरीरहेका हुन्छौँ जसको असर मदिरा अर्थात रक्सीको भन्दा पनि बढी खतरनाक हुन्छ । जसमध्ये कफी पनी एक हो । चिसोमा कफी पिउनु स्वास्थ्य र छोटो समयका लागी राम्रो भए पनि दिर्घकालका लागी यो घातक हुने चिकित्स बताउँछन् । 

मान्छेमा कफी पिउने पनि नजानिँदो तरिकाले बानि बसिसकेको हुन्छ, जब तपाईले कफीमा चीनी र कैरेमेल हालेर सेवन गर्नुहुन्छ यसले दिनानुदिन तपाईको वजन बढाउँदै गएर दिर्घकालमा तपाइलाई तौलमा मात्रै समस्या नपारी मधुमेह लगायतका रोगको शिकार समेत बनाउन पछि पर्दैन । 

त्यस्तै बजारमा र बाटोघाटोमा राखेर बेचिने लाइम सोडाले पनि मोटोपना बढाउँछ । खेल खेल्ने र हिँड्ने कसरत गर्ने मानिसका लागी ठिक भएपनि नहिँड्नेहरुका लागी यो घातक हुन्छ । । तर प्रोटीनसँग मिलाएर खान जान्ने हो भने यसले फाइदा पनि गर्छ । धेरै इर्नजीका लागी भन्दै पेय पर्दाथ पिउनेहरुको पनि तौल बढ्दै गएर दिर्घकालमा मोटोपनाले सताउने हुँदा चिकित्सकले सर्तक हुन सुझाव दिँदै आएका छन् । आइस टीमा छुट्टै चीनी राखेर खानाले पनि तौल बढ्छ । त्यस्तै सोडा जन्य चिसो कोकोकोला, पेप्सी, लगायतका पेय पदार्थको बढी सेवनले यस्ता पेय पदार्थमा रहेको केमिकल एबम सोदाका कारणले मृगौला चाडैनै फेल हुने र सुगर रोग चाडै लाग्ने चिकित्सकहरुले बताएका छन् । तल भिडियो हेर्न क्लिक गर्नुस 
एजेन्सीको सहयोगमा

Labels: Articles, Health, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State