• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, international news, Videos » उडिरहेको विमानमा विस्फोट, आक्रमणकारी विमानबाटै हाम फाले live भिडियो हेर्नुहोस
उडिरहेको विमानमा विस्फोट, आक्रमणकारी विमानबाटै हाम फाले live भिडियो हेर्नुहोस

काठमाडौं, २० माघ । सोमालियामा उडिरहेको विमानमा विस्फोट भएसँगै विस्फोटमा संलग्न संदिग्ध आक्रमणकारी उक्त विमानबाट हामफालेका बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको पाँच मिनेटमै डाल्लो एयरलाइन्सको विमानमा विस्फोट भएको र विस्फोट भएसँगै संदिग्ध आक्रमणकारीहरु आमफालेका हुन् । 

विस्फोटबाट तीन फिट चौडा र ६ फिट लम्बाईको भ्वाङ परेको उक्त विमानलाई आपत्तकालीन अवतरण गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानका विस्फोट गराइएको पनि विमानलाई नियन्त्रण गर्ने उपकरणमा क्षेती नपुगेकाले सुरक्षित अवतरण गराउन सम्भवन भएको सो विमानका ६४ वर्षीय पाइलट भ्लादिमिर भोडोपिभेकले बताएका छन् । यद्यपी एउटा शव फेला परेको र त्यो शव विमानबाट हाम फालेका आक्रमणकारीको हुन सक्ने सोमालियाका अधिकारीहरुले बताएका छन् भने विस्फोटबाट विमानमा रहेका अन्य दुई यात्री घाइते भएका छन् ।
live भिडियो हेर्नुहोस

Labels: Articles, BreakingNews, international news, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State