• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » कर्णाली जिल्लामा ४० बर्षकै महाखडेरी:गाईबस्तुको लागि घाँससमेत पाईन छोड्यो
कर्णाली जिल्लामा ४० बर्षकै महाखडेरी:गाईबस्तुको लागि घाँससमेत पाईन छोड्यो

फागुन १०, काठमाडौं । देशको यो महाराजनीतिक संकट एबम अभाबसंगै कर्णाली अञ्चलमा ४० वर्षयताकै ठूलो खडेरी परेको छ । करिब ५ महिना हिमपात र वर्षा नहुँदा सुख्खाका कारण कर्णालीबासीको खाध्य बस्तुहरु अभाब भएको छ भने गाईवस्तुसमेतका लागि घाँससमेत पाइन छाडेको आजको कारोबार दैनिकमा समाचार छ । पानी नपर्दा जडिवुटी उत्पादन साँघुरिएको छ । 

यसले कर्णालीबासीको वैकल्पिक पेसामा पनि प्रतिकूल असर परेको छ । सुख्खाले मुगुका मात्रै १२ जिल्लामा खाद्यसंकट परेको जिल्ला खाद्य सुरक्षा सञ्जाल मुगुले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेने सञ्जाल र जिल्ला कृषि कार्यालय मुगुले गरेको संयुक्त अध्ययनले २४ मध्ये बाँकी १२ गाविस पनि खाद्यसंकटउन्मुख रहेको निश्कर्ष निकालेको छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State