कोरियाद्वारा नया कामदारको यो वर्षको श्रमसम्झौैता दिन सुरु
फागुन १०, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ । ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि तालकिा प्रकाशन गरेको हो ।
कोरियाको मानव संशाधन बिकासले सन २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ ।
झण्डै दुई लाख मासिक कमाइ हुने भएइकाले कोरिया आकर्षक राजगारीको गन्तब्य बनेको छ ।
साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक कामदार आपूर्ति गर्न सरकारले हरेक वर्ष कोटा निर्धारण गर्ने गर्दछ ।आजको कारोबार दैनिकमा खबर छ ।
यस सम्बन्धि भिडियो हेर्न तल क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses