• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, English, international news, Videos » एक युवकले २३ वर्षे युवतीको जन्मदिनका दिनमा नै चक्कु प्रहार गरी कोमामा पुर्याए भिडियो
एक युवकले २३ वर्षे युवतीको जन्मदिनका दिनमा नै चक्कु प्रहार गरी कोमामा पुर्याए भिडियो

फागुन १०, एजेन्सी । अमेरीकाको फ्लोरिडा राज्यको मैमीमा बस्ने २३ वर्षे युवतीलाई ३५ वर्षे युवकले चक्कु प्रहार गरी निर्घात कुटपिट गरेका छन् । डेनीली जोन्स आक्रमणमा परेको एक सातादेखि नै कोमामा छिन् । उनलाई चक्कु प्रहार गर्ने युवक ब्रोयोन मिचेललाई प्रहरीले ज्यान मार्ने अभियोगमा पक्राउ गरेको छ ।
युवतीलाई मिचेलले उनकै जन्मदिनको दिन चक्कु प्रहार गरेको डेलीमेलले लेखेको छ । डेनीली र मिचेल पछिल्लो एक हप्तादेखि भेटघाट गर्दै आएको युवतीकी आमाले बताएकी छिन् । उनले रुदै भनिन् मेरी छोरी कोमामा छिन् अब फर्किन्छिन् फर्किन्न् थाहा छैन, भगवान उनको रक्षा गर ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Labels: Articles, BreakingNews, English, international news, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State