• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Tourism » मुस्ताङ जाँदै गरेको तारा ईयरको बिमान बेपत्ता: दुर्घटना भएको आशंका
मुस्ताङ जाँदै गरेको तारा ईयरको बिमान बेपत्ता: दुर्घटना भएको आशंका

फागुन १२, काठमाडौ । आज बिहान पोखराबाट मुस्ताङ जाँदै गरेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडान भरेर जाँदै गरेको विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको हो ।

विमानमा यात्री र चालक दलका सदस्यसहित २० जना रहेको श्रोतले जनाएको छ । विमानको खोजी जारी रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ ।

Labels: Articles, BreakingNews, News, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State