• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Tourism » फागुनमै सुख्खा पहिरो:म्याग्दीमा ठुलो सुख्खा पहिरो गयो
फागुनमै सुख्खा पहिरो:म्याग्दीमा ठुलो सुख्खा पहिरो गयो

फागुन 11, म्याग्दी । सामन्यतय बर्सातको समयमा भारि बर्साको कारण पहिरो जाने हुन्छ तर म्याग्दीको गल्याम्दीमा भन्ने ठाउँमा मंगलबार ठुलो सुख्खा पहिरो गएपछि स्थानीय त्रसिद भएका छन् । म्याग्दीको उत्तरी भेग निलगिरी र अन्नपूर्ण प्रथम हिमालको बीचबाट सुख्खा पहिरो गएको हो । पहिरो गएको कारण पुरै गाउँ धुलाले ढाकेको छ ।आकाश भरि धुलो उडिरहेको छ  स्थानीयबासी धूलो र डरले त्रसित भएका छन् ।

भिडियो हेर्नुहोस 

Labels: Articles, BreakingNews, News, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State