• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news, News » फेसबुक र ट्वीटरका प्रमुखलाई आइएसको खतरनाक धम्की
फेसबुक र ट्वीटरका प्रमुखलाई आइएसको खतरनाक धम्की

फागुन १४, काठमाडौं । उग्रवादी संगठन स्लामिक स्टेटले दुई सामाजिक सञ्जालका प्रमुखहरुलाई धम्की दिएको खबर सार्वजनिक भएको छ । आइएसको भनिएको भिडियोमा सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जकरबर्ग र ट्वीटरका पनि मुख्य कार्यकारी अधिकारी जैक डोर्सीलाई धम्की दिएको बिबिसिले उल्लेख गरेको छ । 

उक्त दुई प्रमुखलाई आइएस समर्थक अकाउन्टसलाई निशाना बनाइरहे यसको गम्भीर नतिजा भोग्नु पर्ने सो उग्रवादी संगठन आइएसले धम्की दिएको बताइएको छ । केही दिनअघि आइएस समर्थकहरुको उक्त दुई सामाजिक सञ्जालले अकाउन्ट बन्द गरिदिएको खबर सार्वजनिक भएसँगै आइएसले उक्त धम्की दिएको हो । उक्त धम्कीबारे फेसबुक र ट्वीटरले हाल सम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Labels: Articles, BreakingNews, Entertainment, international news, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State