• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Politics » न्यायधिसद्वारानै यौन शोसन ! कसरि घटे त घटना पढ्नुहोस
न्यायधिसद्वारानै यौन शोसन ! कसरि घटे त घटना पढ्नुहोस

फागुन ९, काठमाडौं । अदालत भित्रको दायरामा मात्र न्यायधिसले न्यायको लागी वकालत गर्छन्, बाहिर निस्केको बेला न्याधिस राक्षस बनेको यो घटनाले प्रमाणीत गर्छ । प्रसंग हो महोत्तरीको । जिल्ला अदालत महोत्तरीका न्यायाधीश पूर्णप्रसाद बास्तोलाले एक महिलालाई आँफु न्यायधिस हो भन्ने कुरा बिर्सेर गरेको यौन दुर्व्यवहारका कारण उनका हातमा हतगडी बाँधीन पुग्यो । 

आज दिउँसो महोत्तरीको बर्दिबासमा रहेको शिश महल होटलमा खाजा खान गएका बेला प्रहरीले बास्तोलालाई पक्राउ गरेको हो । बास्तोला जिल्ला अदालत महोत्तरीका अतिरिक्त ९२ नंं।० न्यायाधीश हुन् । वास्तोलाले सहकारीमा कार्यरत काली रमाइलो गरौं’ भन्दै अभद्र व्यवहार गरेको पीडित महिलाले बताएकी छिन् । प्रहरीले भने यस घटना बारे केही बताउन नचाहेपनि पीडितका आफन्तले दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको आरोप लगाएका छन् ।

Labels: Articles, BreakingNews, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State