• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, English, Entertainment, Health, News » यौन क्रियाकलाप र रोमान्टिक हिसाबले बिश्वको चर्चित चर्चित दस सहर
यौन क्रियाकलाप र रोमान्टिक हिसाबले बिश्वको चर्चित चर्चित दस सहर

फागुन ८, काठमाडौं । संसारका सबैभन्दा रोमान्टिक र भ्रमण गर्न योग्य शहर मध्ये नम्बर १ मा परेको छ पेरिस, फ्रांस । अनलाइन डेटिंग वेबसाइट ‘वीलवडेट्सडटकम’का अनुसार पेरिस विश्वमा नै रोमान्टिक शहरको सुचीको शीर्ष स्थानमा परेको हो । ‘वीलवडेट्सडटकम’ले हालै गरेको सर्वेक्षण अनुसार विश्वभरबाट बढी डेटीगं गर्ने युवा युवतीको रोजाइका आधारमा सिडनी, ऑस्ट्रेलियालाई दोश्रो स्थानमा राखिएको छ । त्यस्तै वेनिस, इटली तेश्रो तथा क्योटो, जापान चौथो स्थानमा छन् ।
ब्रूजेस, बेल्जियम पाँचौ, ब्यूनोस एयर्स, अर्जेंटीना छैठौँ तथा बुडापेस्ट, हंगरी सातौँ स्थानमा परेका छन् । त्यस्तै आठौँ स्थानमा ड्यूबरोवनिक, क्रोटिया परेको छ भने नवौँ स्थानमा फ्लोरेंस, इटली छ भने उत्कृष्ट शहरको अन्तिम १० मा प्रेग, चेक रिपब्लिक परेको ‘वीलवडेट्सडटकम’ले जनाएको छ । एजेन्सीको सहयोगमा
1. पेरिस, फ्रांस
2. सिडनी, ऑस्ट्रेलिया
3. वेनिस, इटली
4. क्योटो, जापान
5. ब्रूजेस, बेल्जियम
6. ब्यूनोस एयर्स, अर्जेंटीना
7. बुडापेस्ट, हंगरी
8. ड्यूबरोवनिक, क्रोटिया
9. फ्लोरेंस, इटली
10. प्रेग, चेक रिपब्लिक
resource:medianp

Labels: Articles, BreakingNews, English, Entertainment, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State