• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Entertainment, international news, News, Politics » को होला ति? फोनबाट आयो सलमान खानलाई मार्ने धम्की
को होला ति? फोनबाट आयो सलमान खानलाई मार्ने धम्की

फागुन ११, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की आएको छ । उनलाई मार्ने धम्की सिधैं प्रहरी समक्ष आएको हो । प्रहरीलाई फोन गरेर सलमानलाई मार्ने धम्की दिएको समाचार सार्वजनिक भएको छ । प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
सलमानलाई मार्ने धम्कीलाई प्रहरीलाई झुुक्याउन गरेको शंका हुन सक्ने अनुमान गरेपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको जनाएको छ । फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

Labels: Articles, BreakingNews, Entertainment, international news, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State