• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News, Videos » १५ दिनमा ६४ लाख मानिसले हेरे- कस्तो हो यो भिडियो ?
१५ दिनमा ६४ लाख मानिसले हेरे- कस्तो हो यो भिडियो ?

माघ १९, एजेन्सी । भिडियोको चर्चा र मु्ल्यांकन केका आधारमा गर्ने ? सबैको उत्तर बनेको छ युट्युब भिवर्स । हो अहिले भन्ने चलन नै बनेको छ जति धेरै यूट्युब भिवर्स उतिधेरै भिडियो हिट । 

अझ ८ १० दिनमा नै लाखौँ हेरीएका भिडियोलाई सुपरहिट भन्न पनि पछि पर्दैनन् कलाकार र भिडियो सम्न्धित व्यक्ति । त्यस्तै भएको छ अफ्रिकामा पनि । जुन सामाजिक संजालमा अत्यन्तै लोकप्रिय भएको छ । 

भाइरल नै बनेको यो भिडियोको डान्समा युवतीहरुको नितम्बलाई फोकस गरिएको छ । हर्ट डान्सका रुपमा यसलाई १५ दिनमा ५४ लाखले हेरीसकेका छन् । यो डान्सलाई अफ्रिकन भाषामा किज़ोंबा भनिन्छ ।
हट भिडियो हेर्न क्लिक गर्नोहोस

Labels: Articles, BreakingNews, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State