• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, News » आफु मारेर पनि यात्रु बचाउने पाइलटलाई मरणोपरान्त सरकारकाे वीर पदक
आफु मारेर पनि यात्रु बचाउने पाइलटलाई मरणोपरान्त सरकारकाे वीर पदक

फागुन १८, काठमाडौं । एयर काण्ठमण्डपको विमान दुर्घटना भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सरकारले मरणेपरान्त वीर पदक प्रदान गर्ने भएको छ । आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Labels: Articles, BreakingNews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State