• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News, sherpa, Sports » अचानक जिबन थापा मगर कसैलाई थाहा नै नदिई मामासंग यसरी फिलिपिन्स उड्यो फोटो फिचर
अचानक जिबन थापा मगर कसैलाई थाहा नै नदिई मामासंग यसरी फिलिपिन्स उड्यो फोटो फिचर

भाद्र ३०, काठमाडौं । अचानक जिबन थापा मगर कसैलाई थाहा नै नदिई मामा कामे मगर संग यसरी फिलिपिन्स उड्यो, फोटो फिचर--फोटो एम. बर्तमान राना
भर्खर भएको मोबाईल बार्तालाप अनुसार अचानक आज बिहान फिलिपिन्समा रहेको फ्रान्स कन्सुलर, कतार कन्सुलर र युएस कन्सुलरको योजना अनुरुप जोया र जिबन घटनाको सत्य तथ्य बुझ्न र आबश्यक प्रकिया अघाडी बढाउन अपर्झट टिकट काटी बोलाईएको कारण जीवन मगर अचानक फिलिपिन्स जानु परेको बुझ्न आएको छ । आबुधाबी ट्रान्जिट हुदै भोलि बिहान ४ बजे जिबन थापा मगर र उनका मामा कामे मगर मनिला पुग्नेछ भने जोया पनि बाग्लौरबाट करिब साढे १ घण्टाको हवाई सफर गरि मनिला आईपुग्नेछ र त्यहा कन्सुलरहरुसंग बसेर नेपाल फर्कने प्रक्रिया बारे आबश्यक छलफल गर्ने मामा कामे मगरले बताईएको छ । साथै मनिला २ दिन बस्ने र त्यस बसाईमा फिलिपिन्सको सम्बन्धित निकायसंग जोया र नेपालि दुइ सन्तान फर्काउन आबश्यक प्रक्रिया बारे बुझ्ने र पहल गर्ने बताईएको छ । यस पछाडी भने मामा आफ्नो गेष्ठको साथमा ईन्डोनेशिया पुग्ने र २३ सेप्टेम्बरमा नेपाल फर्कने बताईएको छ । जिबन थापामगर भने फिलिपिन्स बस्ने वा नेपाल फर्कने त्यहाको परिस्थिति र अबस्थामा भर पर्ने बताईएको छ । फिलिपिन्समा भएका गतिबिधि बारे सबै जानकारी दुधकोशी मिडिया अन्तर्गत ईग्लोब न्युजले अपडेट गरिरहने छ   














उड्दै गर्दा उनले केके भने भिडियो हेर्न तल क्लिक गर्नुहोस >>>>>>>>>>>>

Labels: News, sherpa, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State