• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
News, sherpa » जिबन थापा मगर अचानक फिलिपिन्स जानु पर्ने कारण यस्तो रहेछ ..
जिबन थापा मगर अचानक फिलिपिन्स जानु पर्ने कारण यस्तो रहेछ ..

अशोज १, काठमाडौं । मामा कामे मगरसंग भएको मोबाईल बार्तालाप अनुसार अचानक आज बिहान फिलिपिन्समा रहेको फ्रान्स कन्सुलर, कतार कन्सुलर र युएस कन्सुलरको योजना अनुरुप जोया र जिबन घटनाको सत्य तथ्य बुझ्न र आबश्यक फिर्ती प्रकिया अघाडी बढाउन अपर्झट टिकट काटी बोलाईएको कारण जीवन मगर अचानक फिलिपिन्स जानु परेको बुझ्न आएको छ । आबुधाबी ट्रान्जिट हुदै भोलि बिहान ४ बजे जिबन थापा मगर र उनका मामा कामे मगर मनिला पुग्नेछ भने जोया पनि बाग्लौरबाट करिब साढे १ घण्टाको हवाई सफर गरि मनिला आईपुग्नेछ र त्यहा कन्सुलरहरुसंग बसेर नेपाल फर्कने प्रक्रिया बारे आबश्यक छलफल गर्ने मामा कामे मगरले दुधकोशी मिडियालाई बताईएको छ । साथै मनिला २ दिन बस्ने र त्यस बसाईमा फिलिपिन्सको सम्बन्धित निकायसंग जोया र नेपाली दुइ सन्तान फर्काउन आबश्यक प्रक्रिया बारे बुझ्ने र पहल गर्ने बताईएको छ । यस पछाडी भने मामा आफ्नो टुरिस्ट गेष्ठको साथमा ईन्डोनेशिया पुग्ने र २३ सेप्टेम्बरमा नेपाल फर्कने बताईएको छ । जिबन थापामगर भने फिलिपिन्स बस्ने वा नेपाल फर्कने त्यहाको परिस्थिति र अबस्थामा भर पर्ने बताईएको छ ।
जोया जिबन अन्य जानाकारीका लागि तल क्लिक गर्नुहोस >>>>>>>>>>>

Labels: News, sherpa

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State